Helping Hands/Donors

आर्थिक सहयोग
विशुद्ध समाजिक सेवामा सकृय रुपमा लागि परेको र भ्रष्टाचार विरुद्ध स्थापित सरकारी तथा गैर सरकारी संस्थासँग सहकार्य र समन्वय गरी स्थानीय तहमा हुन सक्ने भ्रष्टाचारलाई निरूत्साहित गर्न सफल हुने भनेको मूलरूपमा तपाई सहयोगी मनहरुले दिएको आर्थिक सहयोगबाटै नै हो। तसर्थ: तपाईंको सहयोग हाम्रा लागि अत्यन्तै महत्वपूर्ण हुन्छ।सधै सहयोगको अपेक्षा राख्दछौ । यस जयसिंह महता स्मृति प्रतिष्ठानलाई गर्ने सहयोग भनेको निहित व्यक्तिगत स्वार्थ पूर्तिका लागि नभई यो देश र समाज रुपान्तरणको लागि गर्ने सहयोग हो, जसको प्रतिफल तपाईले प्रतक्ष्य रुपमा देख्नु हुनेछ र देखाउने लागि पर्ने छौ ।

हामी हरेक सहयोगी हातहरुको नाम र रकम हाम्रो वेबसाइटमा बेलाबालमा अपडेट गर्नेछौं।