हार्दिक श्र्दासुमन

साबिक उदयदेव गाबिस वडा न-६ खडिक ,बैतडी निवाशी श्री राम सिंह महता र श्रीमती कमला महताको कोखबाट जेष्ठ सुपुत्रका रुपमा जन्मभई , जिल्ला बिकास समिती बैतडीको तीन (३) पटक सम्म सभापति भई जीवनपर्यत्न ग्रामीण स्तरको शिक्षा , स्वास्थ्य ,बिद्युत ,बाटोघाटो,लगायतका क्षेत्रमा आमुल परिवर्तनका लागि सदा निस्टाको राजनीति र समाजसेवामा सकृय रुपमा सलग्न ,जिल्लाबाशीका ढुकढुकी पुर्व जिल्ला सभापती स्वर्गिय जय सिंह महतामा हार्दिक श्र्दासुमन अर्पण गर्दछौ ।

Loading...